फरार अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
१९९ पटक हेरिएको
Shares
फरार अभियुक्त पक्राउ

सारांश

  • सुनसरी, १७ फागुन ईटहरी उपमहानगरपालीका–१ बि.
  • पी चोक स्थित महेन्द्र राजमार्गमा बिभिन्न मितिमा लुटपाट गरी फरार रहेका ईटहरी उपमहानगरपालीका–५ पचरुखी बस्ने ३८ बर्षीय राजन लिम्वु र निजकै भाई ३५ बर्षीय हरि लिम्वुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
  • अभियुक्त राजन लिम्वुले २०७३ साल माघ १२ गते ईटहरी उपमहानगरपालीका –१ मा रहेको मिङमिङ ज्वेलर्सबाट ३ लाख रुपैयाँ, पचरुखीमा रहेको पखरुखी मनि ट्रान्सफरबाट ३ लाख रुपैयाँ र २०७३ फागुन २ गते धरान उपमहानगरपालीका–१५ बुढासुव्वा चोकमा रहेको सेवा मनि ट्रान्सफरबाट ४ लाख ५० हजार रुपैयाँ हतियार देखाई लुटपाट गरेको साथै दुवै जनाले २०७३ फागुन १२ गते झापा बाहुनडाँगी –४ मा रहेको जावन विकास संस्थाबाट १ लाख रुपैयाँ लुटपाट गरेका थिए ।

सुनसरी, १७ फागुन
ईटहरी उपमहानगरपालीका–१ बि.पी चोक स्थित महेन्द्र राजमार्गमा बिभिन्न मितिमा लुटपाट गरी फरार रहेका ईटहरी उपमहानगरपालीका–५ पचरुखी बस्ने ३८ बर्षीय राजन लिम्वु र निजकै भाई ३५ बर्षीय हरि लिम्वुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अभियुक्त राजन लिम्वुले २०७३ साल माघ १२ गते ईटहरी उपमहानगरपालीका –१ मा रहेको मिङमिङ ज्वेलर्सबाट ३ लाख रुपैयाँ, पचरुखीमा रहेको पखरुखी मनि ट्रान्सफरबाट ३ लाख रुपैयाँ र २०७३ फागुन २ गते धरान उपमहानगरपालीका–१५ बुढासुव्वा चोकमा रहेको सेवा मनि ट्रान्सफरबाट ४ लाख ५० हजार रुपैयाँ हतियार देखाई लुटपाट गरेको साथै दुवै जनाले २०७३ फागुन १२ गते झापा बाहुनडाँगी –४ मा रहेको जावन विकास संस्थाबाट १ लाख रुपैयाँ लुटपाट गरेका थिए ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?