टेनिस स्टार सेरेनाको सन्यास

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७९
|
|
१९ पटक हेरिएको
Shares
टेनिस स्टार सेरेनाको सन्यास

सारांश

  • काठमाडौं।
  • टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन्।
  • एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्।

काठमाडौं। टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन्। एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्।

उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन्। जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन्।

४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्। उनीले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन्। हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटल प्रविधिबाट पढाइ शुरु
डिजिटल प्रविधिबाट पढाइ शुरु
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार विस्तारको तयारी
होटल क्षेत्रमा हुने महिला हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने
होटल क्षेत्रमा हुने महिला हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

तपाईंले छुटाउनुभयो कि?