काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा

सारांश

  • काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी हुनुभएको छ ।
  • उहाँले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गर्नुभएको हो ।
  • नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो ।

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गर्नुभएको हो । नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो ।

तेस्रो स्थानमा रहनुभएका विवेकशील साझाका स्रर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याउनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?