हेर्नुस् दीपिकाको नयाँ लुक्स तस्विरमा…
सारांश
- फ्रान्स- मे ९ देखि १९ सम्म भैरहेको फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक-फरक पहिरनमा प्रस्तुत भएकी छिन्।
- हलिउड तथा बलिउडका कलाकारको उपस्थितिमा भैरहेको प्रस्तुतिले कान्समा रोचकता थपेको छ ।
- कोडलहरु विभिन्न खालका नयाँ नयाँ पहिरनमा देखिएका छन् ।

फ्रान्स- मे ९ देखि १९ सम्म भैरहेको फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक-फरक पहिरनमा प्रस्तुत भएकी छिन्।
हलिउड तथा बलिउडका कलाकारको उपस्थितिमा भैरहेको प्रस्तुतिले कान्समा रोचकता थपेको छ । कोडलहरु विभिन्न खालका नयाँ नयाँ पहिरनमा देखिएका छन् ।

अभिनेत्री दीपिका फरक पहिरनकै कारण आकर्षकणको केन्द्रविन्दु बन्न पुगेकी छिन् । साथमा हुमा कुरेसी, कंगना रनावत, गायिका रवीना मेहता, मल्लिका शेरावत लगायत बलिउड कलाकार आकर्षक पहिरनमा देखिएका थिए/एजेन्सी
हेर्नुस् तस्विरमा दीपिका यस्ती देखिइन्…

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया