बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी

सारांश

  • बाँके, मंसिर २४ –बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी हुनुभएको छ ।
  • गौतम ११८७७ मत सहित बिजयी हुनुभएको हो ।
  • उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेसका लक्ष्मी नारायण शाहको ७५६२ मत आएको थियो ।

बाँके, मंसिर २४ –बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी हुनुभएको छ । गौतम ११८७७ मत सहित बिजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेसका लक्ष्मी नारायण शाहको ७५६२ मत आएको थियो । त्यस्तै स्वतन्त्र उम्मेदवार बिजय पाठकले ४२४० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?