काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।

सारांश

  • १४ बैशाख ,भक्तपुर सामाजिक तथा सांस्कृतिक प्रबर्द्धनका निमित्त भक्तपुरको गठ्ठाघरमा अवस्थित Royal Enfielders’ hub bullet club ले safety rider bike tourism promotion भन्ने कुरालाई प्राथमिकतामा राखेर मिति २०७५/०१/१४ गतेदेखि २०७५/०१/१८ गते सम्मका लागि नेपालको पुर्वि भागमा रहेको तेर्हथुम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल गुफापोखरिका लागि royal fitness hub bullet club का सदस्यहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
  • नेपालको पर्यटनका बिकाश र प्रबर्द्धन का लागि Royal fitness hub bullet club ले गरेको अायोजनामा गरेको ५ दिने भ्रमणलाई पुर्वमन्त्रि महेश बस्नेतले बिधाई गर्नुभएको छ ।
  • उक्त र्यालि काठमान्डौ वाट सिन्धुलि हुँदै धरानबाट तेह्रथुमको पर्यटकिय क्षेत्र गुफापोखरि सम्म जानेछ ।

१४ बैशाख ,भक्तपुर

सामाजिक तथा सांस्कृतिक प्रबर्द्धनका निमित्त भक्तपुरको गठ्ठाघरमा अवस्थित Royal Enfielders’ hub bullet club ले safety rider bike tourism promotion भन्ने कुरालाई प्राथमिकतामा राखेर मिति २०७५/०१/१४ गतेदेखि २०७५/०१/१८ गते सम्मका लागि नेपालको पुर्वि भागमा रहेको तेर्हथुम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल गुफापोखरिका लागि royal fitness hub bullet club का सदस्यहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपालको पर्यटनका बिकाश र प्रबर्द्धन का लागि Royal fitness hub bullet club ले गरेको अायोजनामा गरेको ५ दिने भ्रमणलाई पुर्वमन्त्रि महेश बस्नेतले बिधाई गर्नुभएको छ । उक्त र्यालि काठमान्डौ वाट सिन्धुलि हुँदै धरानबाट तेह्रथुमको पर्यटकिय क्षेत्र गुफापोखरि सम्म जानेछ । यहाँको पर्यटन बिकाशका निमित्त यश क्लबले महत्वपूर्ण भुमिका खेल्नेछ ।

पुर्वमन्त्रिज्युले यसयात्रा सकिए लगत्तै भक्तपुरको हनुमन्ते सफाई अभियानमा सहभागी हुन् पनि यश संस्थाका अध्यक्ष लाई अनुरोध गर्नुभयो ।बिगत लामो समयदेखि हरेक शनिवार भक्तपुरको हनुमन्ते सफाई अभियान संचालन गरिएको छ यस अभियमनमा सहभागी हुन् उहांले सबैमा अनुरोधपनि गर्नुभएको छ ।

साथै royal fitness bullet club जस्तो साममजिक संस्थाको प्रचारमा कमि भएको छ यस्ता संस्थाहरुले समाजमा सकारात्मक संदेश प्रवाह गर्ने भएकाले प्रचारप्रसारमा पनि लाग्नु हुन् अनुरोध गर्दै सबै राईडरहरुफाई खादा लगाएर सफल यात्राको शुभकामना दिदै बिधाई गर्नुभएको थियो भने उक्त त्यालिको संयोजकत्व संस्थाका अध्यक्ष चन्द्र ह्याङ बोखिमले गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?