वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
१६८
|
७० पटक हेरिएको
Shares
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन

सारांश

  • काठमाडौं, ११ पुस ।
  • राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेशसभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए ।
  • वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए ।

काठमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेशसभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए ।

वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए । यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए ।

मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागु हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए । ‘यस्तो डर गलत सावित होस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस् ।’

सुमनले राजपा र फोरम नेपालवीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुवीच एकता हुने विश्वास दिलाए । उनले भने, ‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीवीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतले पनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भैरहेको विवादबारे टिप्पणी गर्दै भने,‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भैरहेको छ, संविधान जारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन् ।’

उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।

उनले भने, ‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेताहुन्, भोलिसम्म यो बानी परिवर्तन हुन पनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानामभन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, (भलै हुन सकेन), तर प्रचण्ड तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन् ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने समेत जनाए । सुमनले थपे, ‘म जिम्मेवारी दिईए प्रधानमन्त्री पनि चलाउन सक्छु नि, मुख्मन्त्री मात्रै किन ? तर यस सम्बन्धमा हामी अहिले छलफलमा छौं, आवश्यक परे म जिम्मेवार वहन गर्न तयार छु ।’

प्रतिक्रिया

168 कमेन्ट

    Comment Author

    Devraj Phuyal

    Bharatiya kutta harami

    Comment Author

    निस्चल नेवा श्रेष्ठ

    कुन चाहिँ कुकुर हो यो भन्नी

    Comment Author

    Ghimire Lekh Nath

    तेरो र तेरो मामा हरुको चाहाना मिल्दो जुल्दो छ काले केटा !!!

    Comment Author

    Krishna Gopal Bhuju

    कटि निच सोच घटिया बिचार

    Comment Author

    Pritam Hunter

    Sahi kuro

    Comment Author

    Manoj Lamichhane

    नटुटे मुखमा माड लाग्दैन कि क्या हो?

    Comment Author

    Kishor Bhattarai

    Bhatmara

    Comment Author

    Sabin Manandhar

    Tero ra Modi ko sooch kati dherai milchha. Jaa talai maile bharat ko pradhanmantri banaidiye.

    Comment Author

    Jagat B Aryal

    बाेल्नथाले र का एजेन्ट

    Comment Author

    Gaire Jhabindra

    नियुक्त नै गर्न थियो भने अरबौ रुपैया खर्च गरे चुनाव किन गराको त ?

    Comment Author

    J B Bohara

    hahaha yo kaal dhature light gako belaa adhyaaro ma tourche baalera khojnu parne ta yesko thopdaa x ajhai saala dhoti pm pani chalauna sakxu re kp naramro re teri ma chini chiyaa patti

    Comment Author

    Thulung Anil Rai

    तेरोलागी त अझ मोदि नेपालको प्रधानमन्त्री भैदिए हुन्थ्यो नि तर नेपाली जनताले ओलिलाइनै प्रधानमन्त्री बन्नलाई बहुमत दिएकोछ अब तिमिहरुको रुनेदिन आयो काले ।

    Comment Author

    Dushyanta Silwal

    कति घटिया बिचार का पनि नेता भन्ने हरू रहेछन्।

    Comment Author

    Bittu Gurung

    कुन चाहिँ कुकुर हो यो काले केटा !!!

    Comment Author

    Manojkumar Paudel

    t kukoor le bhaner hunchh r

    Comment Author

    Nabaraj Adarsha Satyal

    नया जनादेश अनुसार अब तिमीहरुको काम संसदमा जाने थपडी बजाउने र मासिक तलब बुज्ने मात्र हो तसर्थ अब ५ वर्ष चुप चाप लागेर बस !!!! प्रधानमन्त्री को बन्ने , मन्त्रि को बन्ने जनताले जनादेश दिइ सके |

    Comment Author

    Suresh Shrestha

    Tero baulai bana

    Comment Author

    Chandra Prasad Parajuli

    Teri baap ko banale fir kya dekh raha hai

    Comment Author

    Pardesi Vai

    Kuta sale

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    yo kun pagal ho

    Comment Author

    Yadav Bhandari

    Ta marako harana chahanchu you are rip

      Comment Author

      Raj C-resta

      Hehhehe

    Comment Author

    Shiwakoti Ashok

    #अनी हिन्दी राष्ट्रिय भाषा हुनु पर्छ

    Comment Author

    Laxmi Subba Tabebung

    Aba tutxa tutxa gathbandhan, Prachanda hoena aba anuhar na danuwar ko taee hunu parxa Pradhanmantri.

    Comment Author

    Rupchan Tamang

    Talai kutta

    Comment Author

    Bhattarai Bhawani Prasad

    तपाइँलाई ब्यक्तिगत रुपमा राम्रो होला तर के गर्नु रोएर हुदैन ।जनताले ओली लाई नै प्रधानमन्त्री हुनु भनेर जनमत दिइ गए !

      Comment Author

      Giban Basnet

      Oli lai diyo bhani chai ali mildaina ki yo ta bamko sochale deko ho bukje ko xaina hola kp la marai ta dekhai dine the

    Comment Author

    Dévää Räàj

    कुन धोती हो यो

    Comment Author

    Narayani Laxmi

    Go Out .

    Comment Author

    Laxman Neupane

    I want Oli not Prachande.

    Comment Author

    Dibakar Jung Basant

    sala badar

    Comment Author

    Om Bhujel

    शाला भतुवा तेराे बाउकाे बिरताहाे बाम गठन चुपलागेर बस साला भारतकाे गुलामि कुकुर

    Comment Author

    Baburam Grung

    ta kukur bhuktai ghar

    Comment Author

    Labanya Raj Khatiwada Khatiwada

    याे भारत काे डाका हाे

    Comment Author

    Raju Pant

    तेरि मा चिक्ने कधेसि भारत काे दलाल

    Comment Author

    Krishna Magar

    कुन हो यो कालेकुकुर जस्तो

    Comment Author

    Anis Anis Rai

    sochyra matri bolne bani ko bikash gar hi..

    Comment Author

    Madan Gyanwali

    यो कुन धमिलो पोखरिमा माछा मार्ने वाला काइते परेछ?

    Comment Author

    Prabin Pande Prabin Pande

    तेरिमा साेसक धाेति माेदिकाे भारुकाे तुजुक नदेखा साले

    Comment Author

    Baburam Gurung

    Yesle chadkan bhetchha hai.

    Comment Author

    Rajeeb Kafle

    भारतिय कुकुर परेछ योत

    Comment Author

    जीबन आचार्य

    Yo khukhur ho pm jo vaya pani janta khusi xan tara bam ekata hunu parx

    Comment Author

    Gobinda Thapa Magar

    ani dhamilo panima machha marna sajilo huncchaa

    Comment Author

    Raju Bhandari

    Taro bau

    Comment Author

    Gopal Shrestha

    Kun mula ho yo chor jasto?

    Comment Author

    Ram Gachhadar

    Thuk kukur rip

    Comment Author

    Sanju Magar

    tero bau bane jhana ramro hunthiyo ki

    Comment Author

    Gagan Singh Dhenga

    बोर्डर पारीबाट फालेको हड्डी खान पल्केको दलालहरु देश बचाउनु भन्दा देश टुक्राउन खोज्ने देशद्रोहीहरु तिमिहरुलाई एउतै चिहान बनाउन नपरोस नेपाल सरकारले?

    Comment Author

    Shree Krishna Rijal

    madhesh tukreune soch xa ki kya ho

    Comment Author

    Anand Gnamat Gnamat

    India le feri kahako doti lai uchaleu

    Comment Author

    Bishnu Sapkota

    Vatmara salaa

    Comment Author

    Bhakta Nagarkoti

    chorDaka Tautau futau afnoo manparee gara. bharat ka dalal .

    Comment Author

    Hemraj Dallakoti

    चोर भारतिय दलाल मुर्दाबाद । के पि प्रचण्ड जिन्दाबाद ।

    Comment Author

    Rambabu Shrestha

    Yestta ghatiya soch bhaako netta le garda desh ma bikash na bhako

    Comment Author

    Sam Bahadur Tamang

    बामलाई भत्काउने खेल भैरहेको छ होसियार ।

    Comment Author

    Ananda Chapagain

    Yo des temeroko matra ho ? Hami chaie dasi ho ? Temarula j bhaneyo taye mannu parne ? Nepali jantako janades namanne?

    Comment Author

    KhadkaBahadur Roka

    यस्ता दिमाग नभएको लाई किन नेता
    हुनु पर्यो।के.पि.वलि देख्ने बितिकै सातो जान्छ केहो मधेस नेता हरुको

    Comment Author

    Tara Dahal

    Modi vaa ramro joints?

    Comment Author

    Karna Kc

    साला घोती

    Comment Author

    Adhikari Mohan Parsad

    Kura sai ho

    Comment Author

    Bhim Shahi

    यसले के खाएको हो ! कतै नशामा त बोल्दैन ! यस्ता फटाहलाई सहि नसक्नु भएको छ ! अत्तालिएर यिनिहरु जेपनी बोलेका छ्न र अस्थिरतामा रमाउने जमर्को गर्दैछ्न !

    Comment Author

    Gaire Krishana Butwal

    Bhidauna khoja kanchat ma goli khana parla bichar garera boles jai NEPAL

    Comment Author

    Tanka Bhattarai

    तैले भनेर हुन्छ ??? कति सिट जितेर अधिकारी को रुप मा बोल्दैछस??? तेसो हो भने मैले पनि बोल्ने पाउनु पर्छ त जस्ता कुकुर नेपाल मा बाचेको भन्दा मरेको ठिक भन्छु ।

    Comment Author

    Uttam Khadka

    त्यै त जसरी पनि नेपाल र नेपालीलाई सिध्याउनै पर्छ नि होईन र महासय ।

    Comment Author

    Ujwal Neupane

    Yesto bihari keto nepal mah reporters club lai dhamki diyo yaar

    Comment Author

    Prem Bc

    तजे आईला भोके

    Comment Author

    Ganesh Neupane

    Rip

    Comment Author

    Sam Bahadur Tamang

    यी हुन देशका बिरोधी नायक

    Comment Author

    Madan Karki

    यलाइ 1 पटक तातो पानी मा चोब्नु पर्छ

    Comment Author

    Meghraj Prj

    Tero bau sala kukur bhtuwa

    Comment Author

    Aachyo Guloong

    Gu khane sala

    Comment Author

    Ganesh Prasad Dhakal

    thik bhanai

    Comment Author

    Rabi Bastola

    Uml ko 10 shit pani audahina vane yehi chor haina

    Comment Author

    Parshu Parshuram

    बिचराको पनि कुनै एउटा मन्त्री बन्ने सपना देख्दैछ , जहिले पनि टुटाउने र फुटाउने बाहेक अरु राजनीति नै गर्न जानेनन यो बिखण्डकारी झुसेनेताहरुले !

    Comment Author

    Thamman Chokhal

    भारतिय कुकुर , बोर्डर पारीबाट फालेको हड्डी खान पल्केको दलालहरु देश बचाउनु भन्दा देश टुक्राउन खोज्ने देशद्रोहीहरु तिमिहरुलाई एउतै चिहान बनाउन नपरोस नेपाल सरकारले?

    Comment Author

    Gb Chettri

    होइन ओलिनै प्र म हुनु पर्छ।

    Comment Author

    Sandip Bogati

    ए एस्काबाउको नागरिकता कँहाँको हो।

    Comment Author

    Ashok Rayamajhi

    ghatiya neta absharbadi

    Comment Author

    Kapil Chapagain

    जति धुप हाल बामगठबन्धन टुट्दैन यो त जनादेश हो सामान्य नठाने हुन्छ सुमनजी ?

    Comment Author

    Sudan Kc

    timi nai banda ramro hola pm bihar ko

    Comment Author

    Mangol Kirat Saduwa Jeticha

    Sale dhoti tero bau modi le vanna lagayo?

    Comment Author

    Mangal Shahi

    Else futauna matra janex jutauna janena

    Comment Author

    Pokharel Raj

    Timi 1 jana vuk vuk garer kehi hunewala xaen …

    Comment Author

    Sankhar Guragain

    ओलि र प्रचण्ड दुई पाटाेको एक सिक्का हुन जोबनेपनि काम एउटइ हुन्छ ?

    Comment Author

    Babu Tamang

    Tero bau ra to tutnu parxa saala dhotti kukur des bikas huna nadine bihari badar haru chor

    Comment Author

    Binosh Suchcha Rai

    Tero budhdhi gu le bhariyeko raichha

    Comment Author

    Ranachandra Chaulagai

    गलत टुट्नु होइन जुट्नू पर्छ।

    Comment Author

    Meera Heju

    मनिषजी ! कुन आधारमा तपाइले बाम गठबन्धन तोडिनुपर्छ भन्नुभएको ? किन प्रचण्ड प्रधानमन्त्री भएमा आफ्नो ? पार्टीको दुनो सोझिन्छ भनेर हो कि क्या हो ?

      Comment Author

      Hajam Thakur

      Right

    Comment Author

    Birkha Rai

    PM:- KP Oli hunu parxa. ..,,,

    Comment Author

    Mukti Ram Bhandari

    यो देश लुट‌्टन त्यसो भए पाईन्छ ।

    Comment Author

    Rajendra Khadka

    Indian daka ..

    Comment Author

    Deven Thapa Kaji

    Ta kukur salay bhuktai gar…..

    Comment Author

    Khagendra Hartamchhali

    Rip

    Comment Author

    Suresh Tim

    Tero party chai tukrier saya wata hunuparx bhatuwa.

    Comment Author

    Ambika Adhikari

    सके अाफै भएहुनछ

    Comment Author

    Bishan Ghale

    Sala dhoti prachand vayo vanay india ko gulam banam la vanera hola ne

    Comment Author

    Man Chitaure Rana Magar

    Yo kun chahi dalalho

    Comment Author

    Dilip Parajuli

    Tero mukh ma kera

    Comment Author

    Tilak Sunari

    Sala monkey ?

    Comment Author

    Lok Gurung

    Indian kutta jati bhoke pani kehi hunna

    Comment Author

    Binod Sharma Kafle

    धुप बालेर केही हुनेवाला छैन।

    Comment Author

    डी बी सुनार

    एेसता खाते भतुवा दलाल भारातका गुलाम लाइकेथा जनमा भुमि केहो आफनो धरति माता लाइ अरुले लगेपनी टुलु टुलु हेरेरा बसछान इ मदेसिको केहि इतिहास मा के हि पनिछैना इनले सकेसम्म ईनडिया भैदिएे हुनथिवो भननि सोच छ इनिहरुमा ? सत्ता र पैसा भएे भो

    Comment Author

    Moti Basnet

    Yo ta dalal no.1 ho yesko antrbarta sunda ta yo nepali madhesi ko neta hoina Bharat ko ko goti jasto lagxa

    Comment Author

    Sandip Khatiwada

    kun dalali pagal ho asari bolne ? parchan pardhan mantiri bani kura garne ? kati ghus liyko xas ra parchand sanga ? ha bichar gar

    Comment Author

    Buddhi Maharjan

    Hami k p oli pradhan mantri hunu parxa timile bhaner hunxa

    Comment Author

    Lakpa Sherpa

    Parchanda Chahi Tero Bau Ho ?

    Comment Author

    Shreejan Bhansakarya

    अब भुक्न लाग्यो भारतीय दलाल हरु।

    Comment Author

    Aayush Chhetree

    एस्को हो छुटै देश माघ अनि तेकै भन्छ त जय मदेश

    Comment Author

    Bikash Khatri

    Akhir ta modiko laduwa nai hos tajasta kukur le garda desh banna sakeko xaina sala kasari hunxa milera desh banaunuparxa vannu xaina chor gaddar harulai khali sarakar dhalaune banaune vanda aru kehi vayena kukur haruko

    Comment Author

    Nagendra Bantawa Rai

    Mc rnd ko baan salaa ta dhoti ko gu khaa tukaa

    Comment Author

    Ramesh Kumar

    Pailai juti sakyo aba tutdaina pani futdaina pani bujiss mujiss

    Comment Author

    Robinson Lama

    कौन हे रे ये बौवा ??? बहुत बकबक कर्दैछ रे यो यसको मु मा गोबर हाल्दे रे तराईके भाइयो ।।।। ये साला हिटमा आउन खोज्दैछ रे यसलाई तह लगाइ हाल भन्छु म ????

    Comment Author

    Pushpa Raj Bhattarai

    सेनाको संख्या बढ़ाऊँनु नेपाल सरकार समय मै चेतना भया !!

    Comment Author

    Ram Giri

    कति दियो त ईन्डिया ले घुस

    Comment Author

    Surya Shrestha

    त साले भारतिय गुहु खाने कुकुरलाई त नेपाल नै भारतमा मिसाए पनि हुन्छ नि, साले मोदिको झोल ।????

    Comment Author

    CR Pankaj Kc

    Yo sala bihari

    Comment Author

    Rana Dhan Kumar

    Talai danka bharatiye dalal

    Comment Author

    Prem Rana

    Tero aru kam xain

    Comment Author

    Bhojraj Gyawali

    नेपाल का लागि दुषमनि नेताले नेपाल का लागि मरि मेटि ज्यान दिने नेतालाइ देख्न सहदैनन् मदेसि नेता हरुले तेसैकारणले प्रचन्डलाइ समर्थन गरेका हुन प्रचन्ड ले जति मुखले बोलेका छन तेति जनताका लागि ब्यवहारिक मा ल्याउन चाहादैन

    Comment Author

    Karki Raja

    Kin talai varat sang milera nepal tukryauna sajilo hunxa vanera yedi yo soch ho vane sapana ma pani nasoch

    Comment Author

    Prem Gajmer BC

    Yo india ko dalali tesai timar lai dhoti bhaneko haena k

    Comment Author

    Jiiban Raii

    Khate

    Comment Author

    Gyan Gajamer

    य देस बिरोधि हो अबत अतिभयोके जाउबरु भारत तिर मोदिले धोती बेरेर सिमा मन्त्री बनाईदिन्छ नेपालमा भुस्याहा कुकुर जस्तो ककतिभुक्छौ के kp olii प्र म हुदाचाही देस टुक्रयाउन मिल्दैन भनेरहोकिकेहो ?

    Comment Author

    Bel Bahadur Thapa

    पहाडमा भनिन्छ झिँगाको गालिले डिगा बिरामी हुदैन ।

    Comment Author

    Mangara Mahato

    Tapaima testo kechhara janta janardan le roji sake kp oli

    Comment Author

    Sudarshan Magar

    मोदिको चाकरी बजायो है यस्ले ।

    Comment Author

    Bhavishwor Pandey

    Giddale ta sino khana ko lagi janawar marusnai bhanx kunaithulo kuragarnubhayana netajile.

    Comment Author

    Prakash Sapkota

    Ke yo manchhe nasaamaa boldai chha ? Aba yesko ke kaam ?

    Comment Author

    Santosh Katuwal

    Ta chor le vandaima hunxa

    Comment Author

    Dipendra Keshari Basnet

    भनेपछि यस्लाई पनि किने छ prachanda ले गन गान गाउन थालेछ …

    Comment Author

    Lila Bhattarai

    Yo feri kun ho

    Comment Author

    Krishna Thakuri

    भारतीय कुकुर ले भुकेकाे सुहाउँदैन नेपालमा

    Comment Author

    Nand Gurung

    netaji oli le jite ko mat ke. gham ma sukaune?

    Comment Author

    Deepak Bhandari

    E kukurharu timiharu ki ta 2tihai bahumat lyayara timiharuko mag pura hunxa.hoina vani thapadi mara basa.

    Comment Author

    Bel Bahadur Thapa

    अव कुतर्क गर्ने काम नगरौ । सिमापारीकाे लम्पसार वादी साेच फालौ ।

    Comment Author

    Ramadhar Chaurasiya

    फ़ेरि मधेसी पार्टी हरु काग्रेस कै पुच्छर भए। के अब मधेश को माग पाउछ।

    Comment Author

    Farsu Ram Tiwari

    जन्ताले भोट प्रचण्डलाई होइन! के पी लाई दियेका हुन।

    Comment Author

    Nir Pakhrin

    Chup sala

    Comment Author

    Mount Everest Frst Tika

    Chor

    Comment Author

    Nawraj Sharma

    ?????

    Comment Author

    Ganeshman Shrestha

    Sala kukur j man lagyo tyo bolne. Janamat hernu parx ki pardaen? Kukur

    Comment Author

    Bhim Shrestha

    तेसो हुन्दा नेपाल र नेपाली लुट्नु पाऊछौ नी त.

    Comment Author

    Tika Ram Prasai

    Kun varatiya dalal ho yo bam gathabandhan futaune….

    Comment Author

    Tejraj Basnet

    Yo desi ho hos garau hai

    Comment Author

    Lok Bahadur Thapa

    मनिषको दिमागमा खनिज कम भयो भने यस्तै बोल्छ !????

    Comment Author

    Om Ban

    हैट!

    Comment Author

    Chhatra Thapa

    Kate Pisa indiyalay ghus deyo

    Comment Author

    Drona Khanal

    तोहर दिन गेल

    Comment Author

    Gyan Poudel

    बॉदरे बोली मिलीजुलिर बॉडीचुडी खाने मुसाहरूको नियत कति स्पस्ट छ ठाडै अस्थीरता निम्त्याउन लालाईत अनुहार

    Comment Author

    Kiranti Bahing

    tah kukur le vanera hunxa janamot herna ko hunu parne rahexa sala..anuhare dunuwar

    Comment Author

    Suchitra Ayurvedic

    मनको लड्डु घिउ संग खनु भनेजस्तै

    Comment Author

    Gokarna Thapa

    dhoti sala

    Comment Author

    पदम राज गिरि

    यस्तै यस्तै काईतेहरुले गर्दा देश अबकाे केही बर्षमा अफ्रिकी मुलुक जस्तो हुन्छ ।

    Comment Author

    Tanka Basnet

    Tacai mrno parxa

    Comment Author

    Purna Thami

    सामन्ती शाेषण गर्ने मान्छेहरुले अरु कसैकाे हितमा काम गर्न सक्दैन। जहिले पनि अाफु मात्रै रमाउ र अरुकाे दुर दशा हाेस भन्न चाहन्छ।

    Comment Author

    Subash Bista

    Aafno Janma bhumi ra Janma dine Mata ko ho bhanera nachinne lai, desk k Maya xa ra?, Des ma Bikas bhayeko herna chahanxan ra …

    Comment Author

    Rajash Khadka

    Talai dhoti tailay vanay rw hunxa rw?

    Comment Author

    Hem Dewan

    Kasari. We want development.

    Comment Author

    Raju Laama Lama

    लाैडा

    Comment Author

    Khagendra Jogi

    Chutiya sala

    Comment Author

    Tai Shan Chamling

    भारत को चलखेल हुदैछ भन्ने कुरा प्रस्ट रूपमा बुजिन्छ।।।अब जति करये उफ्रेनी कम छैन भारत को।औदैछ देश को निम्ति कम गर्न लाई हिम्मत वाला ।।।

    Comment Author

    Prem Bahadur Bist

    Ko pagal ho yo pheri

    Comment Author

    Bal Bahadur Ranabhat

    Mantire kanakojako hola yasly fari

    Comment Author

    Niraj Jung Thapa

    मधेस मेरो बाबुको सम्पति हो भन्ने कुकुर यो पनि हो ।

    Comment Author

    Ram Prasad Ghimire

    भारतिय दलालिहरु जेपनी बोल्दारेइछन

    Comment Author

    Bishnu Bd Thapa

    BHARAT KO LAGI RAMRO BHANEKO HO ?

    Comment Author

    S Ubash Rb

    Kha gula…..mugi oli pm ….we chose him this tim

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 168
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
राहुल र प्रियंका गान्धी हिरासतमा
राहुल र प्रियंका गान्धी हिरासतमा
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट
राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता
सर्वेन्द्र खनाललाई पत्र पठाउँदा कानको जाली फुट्ने गरी कुटाइ खाए जवानले
नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)
नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)

तपाईंले छुटाउनुभयो कि?