निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री निधीसँग स्पष्टीकरण लियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७३
|
|
१७०९६ पटक हेरिएको
Shares

सारांश

  • निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग स्पष्टीकरण सोधेको छ ।
  • निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर चढेको र सहीदलाई राहत बाँड्न हिँडेको भन्दै उजुरी परेपछि आयोगले निधीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
  • गृहमन्त्री निधीलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर चढेको र सहीदलाई राहत बाँड्न हिँडेको भन्दै उजुरी परेपछि आयोगले निधीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गृहमन्त्री निधीलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

‘दलहरुले शहीद परिवारलाई रकम दिँदा आचारसंहिता लाग्दैन, तर मन्त्रीले पाउँदैनन्,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरसँग भने ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा मंगलबार निर्वाचन आयोग पुगेको गृहमन्त्री निधिविरुद्ध उजुरी गरेका थिए । एमालेले आचारसंहिता विपरीत कर्मचारी सरुवा, मन्त्रीहरुको हेलिकोप्टर दौडाहा र बजेट रकमान्तर गरेको भन्दै सरकारविरुद्ध पनि उजुरी दिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
गृहको निर्णयले वंशजको नागरिकता पाइने
गृहको निर्णयले वंशजको नागरिकता पाइने
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
Zestawienia Bukmacherow a mianowicie Siedem wspaniałych powodów, gwoli których studenci chcą je kupić
लखन कप: युएनविसी र फुर्सेखाली विजयी
लखन कप: युएनविसी र फुर्सेखाली विजयी
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ

तपाईंले छुटाउनुभयो कि?