लखन कप: युएनविसी र फुर्सेखाली विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
लखन कप: युएनविसी र फुर्सेखाली विजयी

सारांश

  • घोराही, ६ फागुन ,दाङको घोराहीमा जारी शहीद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा युएनविसी एकेडेमी र फुर्सेखाली युवा क्लब विजयी भएका छन् ।
  • भरतपुर खेल मैदानमा भएकोयुएनविसीले रतनपुर– ११ लाई २–० गोलअन्तरले पराजित गरेको हो ।
  • युएनविसीका तर्फबाट रुपक शाही र जुमनराज बुढाले गोल गरेका थिए ।

घोराही, ६ फागुन ,दाङको घोराहीमा जारी शहीद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा युएनविसी एकेडेमी र फुर्सेखाली युवा क्लब विजयी भएका छन् ।

भरतपुर खेल मैदानमा भएकोयुएनविसीले रतनपुर– ११ लाई २–० गोलअन्तरले पराजित गरेको हो । युएनविसीका तर्फबाट रुपक शाही र जुमनराज बुढाले गोल गरेका थिए । अर्को खेलमा फुर्सेखाली युवा क्लबले अटल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । फुर्सेखालीका तर्फबाट मनिष बुढा र विराज रोकाले गोल गरेका थिए । अटलका तर्फबाट थम्मन बुढाले गोल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल छाडेर लागे यार्सा टिप्न
स्कुल छाडेर लागे यार्सा टिप्न
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम
ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम
केन्द्रीय कमिटी बैठकको तयारीमा : प्रचण्ड
केन्द्रीय कमिटी बैठकको तयारीमा : प्रचण्ड
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
पुस १९ गते आइतवारको राशिफल यस्तो छ
पुस १९ गते आइतवारको राशिफल यस्तो छ
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
६ महिनाको भाडा कसले तिर्ने ? भन्दै व्यवसायीहरु प्रर्दशनमा
६ महिनाको भाडा कसले तिर्ने ? भन्दै व्यवसायीहरु प्रर्दशनमा
प्रचण्डको प्रस्तावलाई प्रम ओलीको जवाफी प्रस्ताव तयार, आजको बैठकमा पेश हुने