गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की

सारांश

  • मुम्बई, पुस २३ ।
  • बलिउड अभिनेता सलमान खानलाई भारतका एक गुण्डा नाइकेले ज्यान मार्ने धम्की दिएका छन् ।
  • नाइके लरेन्स विश्रोईले विहीबार सलमानलाई यस्तो धम्की दिएका हुन् ।

मुम्बई, पुस २३ । बलिउड अभिनेता सलमान खानलाई भारतका एक गुण्डा नाइकेले ज्यान मार्ने धम्की दिएका छन् । नाइके लरेन्स विश्रोईले विहीबार सलमानलाई यस्तो धम्की दिएका हुन् ।

अन्तर राज्य गिरोहका नाइके विश्रोईले जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । विश्रोईले भनेका छन्– देख्नमा हामी छात्र हौं । तर, सलमानलाई जोधपुरमा मार्नेछौं । तब प्रहरीले थाहा पाउनेछ ।

आफ्नो मुद्दामा बहस भइरहेका बेला विहिबार सलमान अदालत पुगेका थिए । हाल सलमान फिल्म शुटिंगका क्रममा जोधपुरमा छन् । त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दा २० वर्षदेखि चलिरहेको छ ।

सलमान अदालत पुगेपछि अन्तर राज्य गिरोहका नाइके लरेन्सले ज्यान मार्ने धम्की दिएको छ । धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरी जोधपुर अदालतमा पेश गरेको छ ।

हत्या, अवैध असुली र फायरिंग लगायत कयौं घटनामा उनको संलग्नता रहँदै आएको छ। उनले केही दिन पहिला व्यापारी वासुदेवको गोली हानी हत्या गरेका थिए ।

(oldmcmickys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
अध्यक्ष दाहाल भन्छन् ‘एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो’
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
नर्भिकमा डेङ्गू विरामीको चाप बढेपछि छुटै वार्डको व्यवस्था
नर्भिकमा डेङ्गू विरामीको चाप बढेपछि छुटै वार्डको व्यवस्था
को को बन्लान् मुख्यामन्त्री ! एमालेमा हानथाप
को को बन्लान् मुख्यामन्त्री ! एमालेमा हानथाप
मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडक साढे ६ घण्टा बन्द हुने

तपाईंले छुटाउनुभयो कि?