अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
सारांश
- काठमाडौं।
- अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।
- पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन्।
काठमाडौं। अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन्।
‘माधवजी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने।
उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रीय समितिका सदस्यहरू पूर्णकालिन हुनु पर्नेलगायतका सर्त राखेर बार्तामा बसेका थिए। यद्यपि, उनका सर्त पूरा भए वा भएनन् सो भने खुलाइएको छैन।
‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Registrera dig
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/en-ZA/register?ref=B4EPR6J0
mejor código de referencia de Binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.bh/si-LK/register-person?ref=LBF8F65G
binance Registrera dig
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.bh/register/person?ref=IHJUI7TF