अन्जनाको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७३
|
|
५६२ पटक हेरिएको
Shares
अन्जनाको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक

सारांश

  • नव गायीका अन्जना गौतमको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक भएको छ ।
  • काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एल्बम र एल्बम भित्र समाहित “यो चोखो माया” बोलको गितको भिडियो समेत सार्बजनिक गरिएको हो ।
  • नेपाली संगीत क्षेत्रका दिग्गज ब्यक्तित्त्व आदर्णिय रत्न समसेर थापा को प्रमुख आतिथ्यतामा गीतकार दिनेश अधिकारी, दिपक खरेल, गायिका सपना प्रधान, संगीतकार राजु सिंह र क्लासिकल संगीतका गुरु प्रभु राज ढकाल को हात बाट उक्त एल्बम सार्बजनिक गरिएको हो ।

नव गायीका अन्जना गौतमको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक भएको छ ।

काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एल्बम र एल्बम भित्र समाहित “यो चोखो माया” बोलको गितको भिडियो समेत सार्बजनिक गरिएको हो । नेपाली संगीत क्षेत्रका दिग्गज ब्यक्तित्त्व आदर्णिय रत्न समसेर थापा को प्रमुख आतिथ्यतामा गीतकार दिनेश अधिकारी, दिपक खरेल, गायिका सपना प्रधान, संगीतकार राजु सिंह र क्लासिकल संगीतका गुरु प्रभु राज ढकाल को हात बाट उक्त एल्बम सार्बजनिक गरिएको हो । एल्बममा कुल ४ वोटा गित रहेका छन । एल्बममा प्रभु राज ढकाल को एकल संगीत रहेको छ ।

उक्त भिडियोमा सुमन कोईरालाको छायाङ्कन अनन्त घिमिरेको सम्पादन रहेको छ भने भिडियोमा बिश्वास घिमिरे र ओशिन भट्टराई को अभिनय रहेको छ । भिडियोलाई दीपेन्द्र घिमिरेले निर्देशन गरेका हुन । शारिरिक रुपमा असक्त भएको पती र जवान श्रीमतीले उ प्रती गरेको मायाभाबलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?