कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ

सारांश

  • काठमाडौं, १४ माघ ।
  • सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को आयोजना गरेको छ ।
  • भ्रमण वर्षको लक्ष्य प्राप्तीमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई कोरोना भाइरस मंहगो सावित भएको छ ।

काठमाडौं, १४ माघ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को आयोजना गरेको छ । भ्रमण वर्षको लक्ष्य प्राप्तीमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई कोरोना भाइरस मंहगो सावित भएको छ । चीनको बुहान लगायत केही प्रान्तमा उक्त भाइरसको संक्रमण बढेसंँगै त्यहाँका सरकारले आम नागरिकको भ्रमणमै रोक लगाइसकेको छ ।

गत वर्ष भारतका केही शहरमा फैलिएको विषालु हावाले अन्र्तराष्ट्रिय पर्यटकको आगमनमा प्रभाव परेको थियो । सरकारले मुलुकमा नोवेल भाइरसको संक्रमण आउन नदिन प्रवेशको केन्द्रबिन्दु मानिएको त्रिभुवन विमानस्थलबाट विशेष सर्तकता अपनाउन आग्रह गरेका छ । सोमबार सांस्कृतिक तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र हवाई उद्योग संघसंग सम्बन्धित निकायलाई निर्देशन दिनै प्रकोप र नेपालको तयारी बारे छलफल गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले देशको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकमा भाइरस देखिन सक्ने संभावना भएकाले उच्च सर्तकता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । चीन लगायत कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउने जहाजलाई अन्य यात्रुसँग सम्र्पक नहुने गरी व्यवीथापन गर्न र यस्ता जहाजलाई छुट्टै पार्किङको व्यवस्था मिलाउन समेत भट्टराईले निर्देशन दिएका छन् ।(नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय
एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
नक्कली कागजात बनाउने तीन पक्राउ
नक्कली कागजात बनाउने तीन पक्राउ
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
आजदेखि चुनावीसभा गर्न पाइने
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
आजदेखि अनिश्चितकालीन धनकुटा बन्द, जनजीवन प्रभावित
आजदेखि अनिश्चितकालीन धनकुटा बन्द, जनजीवन प्रभावित
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण

तपाईंले छुटाउनुभयो कि?