२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ४३ सय ९२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ४३ सय ९२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आज ३५२२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
एयरबसले १५ हजार कर्मचारी बिदा गर्दै
एयरबसले १५ हजार कर्मचारी बिदा गर्दै
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरातर्फ
मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरातर्फ