डान्स गर्दा गर्दै लडेर बेहोस भएकि पत्रकारको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
डान्स गर्दा गर्दै लडेर बेहोस भएकि पत्रकारको निधन

सारांश

  • नेपालगन्ज, ५ असार ।
  •   नेपालगन्जका पत्रकार अनुपा राजबंशीको निधन भएको छ ।
  • स्थानीय बागेश्वरी टेलिभिजनका समाचार वाचिका राजबंशीको गएराती निधन भएको हो ।

नेपालगन्ज, ५ असार ।  नेपालगन्जका पत्रकार अनुपा राजबंशीको निधन भएको छ ।

स्थानीय बागेश्वरी टेलिभिजनका समाचार वाचिका राजबंशीको गएराती निधन भएको हो ।

नेपालगन्जको सुर्खेतरोडमा रहेको सिग्नेट इन कृष्णा होटेलले आयोजना गरेको डान्स पार्टीमा सहभागी २३ बर्षिया राजबंशी डान्स गर्दा गर्दै लडेर बेहोस हुनुभएको थियो ।

तत्काल उहाँलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण खुल्न सकेको छैन् ।

रेडियो हुदै टेलिभिजन पत्रकारितामा क्रियाशील बाँके खजुरा गाउँपालिका–३ की राजबंशी विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील थिइन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ
विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै
कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी
भागबन्डा गरेपछि प्रदेशमा मुख्य पद कसले समाल्ने !