वनभोजबाट फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
वनभोजबाट फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु

सारांश

  • होत्तरी, ९ माघ ।
  • वनभोज खाएर फर्कैदै गरेका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा महोत्तरी जिल्लामा तीनजनाको मृत्यु भएको छ ।
  • सोमबार राति साढे ९ बजे रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पूजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरू लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

होत्तरी, ९ माघ । वनभोज खाएर फर्कैदै गरेका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा महोत्तरी जिल्लामा तीनजनाको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पूजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरू लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षीय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्रीदेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएक आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने
राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !

तपाईंले छुटाउनुभयो कि?