फर्निचर उद्योगमा आगलागि
सारांश
- काठमाडौँ,१० मङ्सिर , युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।
- आगलाली अहिले नियन्त्रणमा आएको छ ।
- आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।
काठमाडौँ,१० मङ्सिर , युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।
आगलाली अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया