नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै साताैँ सफलता हात पारेको छ ।
  • नेपाल श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको छ ।

काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै साताैँ सफलता हात पारेको छ ।

नेपाल श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको छ । नेपालका लागि करन केसीले सोमपाल कामी र सागर पुनले समान २÷२ विकेट लिएका छन् । भने ललित राजवंशीले १ विकेट लिएका छन् ।

टस जितेर ब्याटिङमा उत्रेको कोल्ट क्लबले ३८ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १५५ रन बनाएर खेलिरहेकाे छ।  नेपाल एक साता अघिदेखि एसिया कप छनोट प्रतियोगिताका लागि तयारीका क्रममा श्रृलंकामा अभ्यासरत छ । नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित हात पारेको थियो । भने प्रतियोगिताका लागि सोमबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?