सभामुखमा ओली गुटकै सानु श्रेष्ठ निर्विरोध
सारांश
- हेटौंडा, माघ २७ ।
- प्रदेश ३ को संसदीय दलको नेता चुनिएको भोलिपल्टै सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
- उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।
हेटौंडा, माघ २७ । प्रदेश ३ को संसदीय दलको नेता चुनिएको भोलिपल्टै सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।
श्रेष्ठ एमाले अध्यक्ष ओली गुटका हुन् । एमाले संसदीय दलको नेता डोरमणि पौडेल चयन भइसकेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Basu Kumar Ghimirey
धन्यवाद ओलिजी भोलि के हुन्छ कसलाई थाहा छ र ?मौकामा हितैशिहरुलाइ ठाउँ ठाउँमा राखी हाल्नु पर्छ प
Rans Damar Bahadur
Badhai xa sir