सभामुखमा ओली गुटकै सानु श्रेष्ठ निर्विरोध

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
सभामुखमा ओली गुटकै सानु श्रेष्ठ निर्विरोध

सारांश

  • हेटौंडा, माघ २७ ।
  • प्रदेश ३ को संसदीय दलको नेता चुनिएको भोलिपल्टै सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
  • उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।

हेटौंडा, माघ २७ । प्रदेश ३ को संसदीय दलको नेता चुनिएको भोलिपल्टै सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

श्रेष्ठ एमाले अध्यक्ष ओली गुटका हुन् । एमाले संसदीय दलको नेता डोरमणि पौडेल चयन भइसकेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Basu Kumar Ghimirey

    धन्यवाद ओलिजी भोलि के हुन्छ कसलाई थाहा छ र ?मौकामा हितैशिहरुलाइ ठाउँ ठाउँमा राखी हाल्नु पर्छ प

    Comment Author

    Rans Damar Bahadur

    Badhai xa sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?