त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
सारांश
- काठमाडौं ।
- अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।
- दुर्घटनाबाट के कति क्षति भयाे भन्ने पूर्ण विवरण आउन बाँकी रहेकाे विमानस्ठल प्रशासनले जनाएकाे छ ।
काठमाडौं । अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।
दुर्घटनाबाट के कति क्षति भयाे भन्ने पूर्ण विवरण आउन बाँकी रहेकाे विमानस्ठल प्रशासनले जनाएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया