हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • राष्ट्रिय जनमुक्ति पार्टीले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अकल्पनीय र हृदयविदारक हवाई दुर्घटनाबाट पार्टी स्तव्ध र मर्माहत भएको जनाएको छ ।
  • अध्यक्ष केपी पालुङ्गवाद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई गम्भीर बनाएको उल्लेख छ ।

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अकल्पनीय र हृदयविदारक हवाई दुर्घटनाबाट पार्टी स्तव्ध र मर्माहत भएको जनाएको छ । अध्यक्ष केपी पालुङ्गवाद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई गम्भीर बनाएको उल्लेख छ ।

विज्ञप्तिमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बङ्लाको विमान दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

घाइतेहरुको यथोचित उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले हवाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाई दोषीमाथि कडा कारवाहीको माग गरिएको छ । छानविनका नाममा विगतमा जस्तो कर्मकाण्डीय काम नदोहोराउन पनि राजमुपाले आग्रह गरेको छ । देशको एकमात्र र ठूलो अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित र आधुनिक प्रविधियुक्त बनाउन पनि पार्टीले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pitambar Adhikari

    दाेषी हाेलान् पाइलाेट जसलाई कार्वाही भैसक्याे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
Butwal-Palpa road obstructed due to continuous rainfall
Butwal-Palpa road obstructed due to continuous rainfall
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने

तपाईंले छुटाउनुभयो कि?