र्‍यापिड टेष्टमा एक जनामा कोरोना पोजेटिभ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
र्‍यापिड टेष्टमा एक जनामा कोरोना पोजेटिभ

सारांश

  • सर्लाही ।
  • सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।
  • सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो।

सर्लाही । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए ।

उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए।

भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
सरकार छोडे उपेन्द्र यादवले
सरकार छोडे उपेन्द्र यादवले
विनोद चौधरीद्वारा कोरोना संक्रमित केसी र थापाको स्वास्थ्यलाभको कामना
विनोद चौधरीद्वारा कोरोना संक्रमित केसी र थापाको स्वास्थ्यलाभको कामना
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?
भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?