गैँडाकोटमा एमालेका पौडेल विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
४२५ पटक हेरिएको
Shares
गैँडाकोटमा एमालेका पौडेल विजयी

सारांश

  • नवलपरासी, ४ जेठ ।
  • नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।
  • यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ ।

नवलपरासी, ४ जेठ । नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।

यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।

नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गैँडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।

प्रमुख पदमा गँैडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?
बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?
गृहमन्त्रीका छोराले राम्री यवती च्यापेपछि एसपी रानाले मिलाइदिए रुम
गृहमन्त्रीका छोराले राम्री यवती च्यापेपछि एसपी रानाले मिलाइदिए रुम
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
किन खाने ओखर?यस्ता गुण छन ओखरमा
किन खाने ओखर?यस्ता गुण छन ओखरमा
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

तपाईंले छुटाउनुभयो कि?