बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?

सारांश

  • काठमाडौँ ।
  • आज (मंगलबार) सुनको भाउ पुनः उकालो लागेको छ ।
  • आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ । आज (मंगलबार) सुनको भाउ पुनः उकालो लागेको छ ।आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि छापावाल सुन ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?