शरीरको तौल घटाउने ३ अचुक उपाए

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
शरीरको तौल घटाउने ३ अचुक उपाए

सारांश

  • शरीरको बढ्दो तौललाई लिएर धेरै मान्छेहरु दुःखी हुने गर्छन् र दुब्लाउनका लागि कति कोशिस गर्छन् ।
  • के तपाईं पनि आफ्नो बढ्दो मोटोपनलाई लिएर चिन्तित हुनुहुन्छ ?
  • यदि हुनुहुन्छ भने यी सजिला तरिकाबाट तपाई आफ्नो मोटोपनबाट छुटकारा पाउन सक्नुहुन्छ ।

शरीरको बढ्दो तौललाई लिएर धेरै मान्छेहरु दुःखी हुने गर्छन् र दुब्लाउनका लागि कति कोशिस गर्छन् ।
के तपाईं पनि आफ्नो बढ्दो मोटोपनलाई लिएर चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यी सजिला तरिकाबाट तपाई आफ्नो मोटोपनबाट छुटकारा पाउन सक्नुहुन्छ । यसको लागि न तपाईलाई डाइटिङ जरुरत हुन्छ न त कुनै गाह्रो शारीरिक अभ्यासको ।

१ खाली समयको सदुपयोग– धेरैजसो हामी आफ्नो खाली समय टिभी हेरेर या मोबाइल चलाएर खर्चिरहेका हुन्छौँ । कोठा मै हिँडेर या कुनै रमाइलो नेपाली गीतमा नाचेर तपाईं आफ्नो तौल कम गर्न सक्नुहुन्छ ।

२ सिँढी अथवा भ¥याङको प्रयोग– तपाई अफिस, घर अथवा मलमा जाँदा लिफ्टको सट्टा सिँढीको प्रयोग गर्नुहोस जसकारण तपाईलाई आफ्नो तौलमा नियन्त्रण राख्न मद्दत मिल्छ ।

३ साधारण कफि पिउनु– आजकल बजारमा कफिको कयौँ प्रकार आइरहेका छन्, जसलाई धेरैले पिउन मन पराउँछन् । तर तपाई आफ्नो शरिर घटाउन चाहनुहुन्छ भने साधारण कफि पिउने बानी बसाल्नुहोस ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?