सरकारले धोका दिएको केसीको आरोप, अनशनस्थल चयन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सरकारले धोका दिएको केसीको आरोप, अनशनस्थल चयन

सारांश

  • काठमाडौं, २५ पुस ।
  • डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सहमति तोडेको भन्दै आक्रोश पोखेका छन् ।
  • उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आज बेलुका ५ बजे बाट अनशन सुरु गर्ने भएका छन् ।

काठमाडौं, २५ पुस । डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सहमति तोडेको भन्दै आक्रोश पोखेका छन् । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आज बेलुका ५ बजे बाट अनशन सुरु गर्ने भएका छन् ।

केसीले इलाममा अनसन बस्न ईलाम पुगिसकेका छन् । उनीनिकट एक चिकित्कका अनुसार केसी सहरी विकास परियोजनाको खाली भवनमा अनसन बस्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?