नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !

सारांश

  • उदयपुर, २३ वैशाख ।
  • उदयपुरको लिम्चुङबुङ गाउँपालिका का लेखापाल दिपेश भण्डारी र उदयपुर त्रियुगा नगरपालिका वार्ड नम्बर १० बस्ने श्याम मगर लाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ ।
  • वैशाख १९ गते भारतको सिलगढीमा लागुऔषध खैरो हेरोइन सहित   दुबैजनालार्इ  भारतीय प्रहरी ले पक्राउ गरेको हाे ।

उदयपुर, २३ वैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिका का लेखापाल दिपेश भण्डारी र उदयपुर त्रियुगा नगरपालिका वार्ड नम्बर १० बस्ने श्याम मगर लाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ ।

वैशाख १९ गते भारतको सिलगढीमा लागुऔषध खैरो हेरोइन सहित   दुबैजनालार्इ  भारतीय प्रहरी ले पक्राउ गरेको हाे ।

भारत सिलगुडी मा रहेका हाम्रा सहयोगी का अनुसार निजहरुको साथबाट नेपाली ४ लाख भन्दा बढि रकमको खैरो हेरोइन समेत पक्राउ गरिएको हाे । उनीहरुले नेपाल बाट नै गाडी रिजर्व गरी सिलगुडी आएको र उनीहरु को साथ रहेको गाडी पनि पक्राउ गरेको र पछी भारतीय प्रहरी ले गाडीधनी लाई गाडी फिर्ता पठाएकाे बताइएकाे छ ।

सो कुराको बारेमा जिल्ला प्रशासन कार्यालय उदयपुरले पनि लेखापाल दिपेश भण्डारी र श्याम मगर लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेको जानकारी दिएको छ ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए अनुसार लेखापाल भण्डारी घर बिदा मा भएकाले आफूलाई सो बिषय मा चासो नभएको तर लेखापाल लाई भारतमा पक्राउ गरेको छ भने सुन्न मा आएको बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीले झापा जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरेर निजहरु पक्राउ  परेको तर थप पत्ता लगाउने काम भइरहेको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Naina Gurung

    Very gd indin police

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान
भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान
पूर्वमन्त्री शर्माको निधन
पूर्वमन्त्री शर्माको निधन
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
पूनम पाण्डे भन्दा हट आयशा
पूनम पाण्डे भन्दा हट आयशा
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी
नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !