यि महिलाले यसकारण पिउछिन कुकुरको पिसाब

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
यि महिलाले यसकारण पिउछिन कुकुरको पिसाब

सारांश

  • एक महिलाले आफ्नो कुकुरको पिसाब पिउने गरेको दावी गरेकी छन् ।
  • एक अमेरिकी महिलाले छालासम्बन्धि रोग निको पार्न तथा अनुहारमा चमक ल्याउन कुकुरको पिसाब पिउने दाबी गरेकी हुन्।
  • ति महिलाले कुकुरकाे तथा मानिसको पिशाब थेरापीको रुपमा पनि प्रयोग गरिने गरेको बताएकी छन् ।

एक महिलाले आफ्नो कुकुरको पिसाब पिउने गरेको दावी गरेकी छन् । एक अमेरिकी महिलाले छालासम्बन्धि रोग निको पार्न तथा अनुहारमा चमक ल्याउन कुकुरको पिसाब पिउने दाबी गरेकी हुन्।

ति महिलाले कुकुरकाे तथा मानिसको पिशाब थेरापीको रुपमा पनि प्रयोग गरिने गरेको बताएकी छन् । प्राचिन कालमा चीन, रोम, ग्रीस र मिस्रमा उपचारमा कुकुर तथा मानिसको पिशाब प्रयोग गरिने गरेको उनको दाबी छ ।

साथै कुकुरको मासुमा भिटामिन ए, भिटामिन ई र करिब १० ग्राम क्याल्सियम पाईने उनको दाबी छ । यसले क्यान्सरको उपचार गर्न मद्दत मिल्ने उनको दाबी छ ।

तर विशेषज्ञहरूले भने यो एक विषाक्त पदार्थ भएको दाबी गरेका छन् ।

(एजेन्सी )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?