यि महिलाले यसकारण पिउछिन कुकुरको पिसाब
सारांश
- एक महिलाले आफ्नो कुकुरको पिसाब पिउने गरेको दावी गरेकी छन् ।
- एक अमेरिकी महिलाले छालासम्बन्धि रोग निको पार्न तथा अनुहारमा चमक ल्याउन कुकुरको पिसाब पिउने दाबी गरेकी हुन्।
- ति महिलाले कुकुरकाे तथा मानिसको पिशाब थेरापीको रुपमा पनि प्रयोग गरिने गरेको बताएकी छन् ।
एक महिलाले आफ्नो कुकुरको पिसाब पिउने गरेको दावी गरेकी छन् । एक अमेरिकी महिलाले छालासम्बन्धि रोग निको पार्न तथा अनुहारमा चमक ल्याउन कुकुरको पिसाब पिउने दाबी गरेकी हुन्।
ति महिलाले कुकुरकाे तथा मानिसको पिशाब थेरापीको रुपमा पनि प्रयोग गरिने गरेको बताएकी छन् । प्राचिन कालमा चीन, रोम, ग्रीस र मिस्रमा उपचारमा कुकुर तथा मानिसको पिशाब प्रयोग गरिने गरेको उनको दाबी छ ।
साथै कुकुरको मासुमा भिटामिन ए, भिटामिन ई र करिब १० ग्राम क्याल्सियम पाईने उनको दाबी छ । यसले क्यान्सरको उपचार गर्न मद्दत मिल्ने उनको दाबी छ ।
तर विशेषज्ञहरूले भने यो एक विषाक्त पदार्थ भएको दाबी गरेका छन् ।
(एजेन्सी )
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया