मजदूरको न्युनतम तलब १४ हजार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • श्रमिकहरुको न्यूनतम तलब १४ हजार रुपैयाँ हुने भएको छ ।
  • रोजगारदाता र ट्रेड युनियनबीच देखिएको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार रुपैयाँ वरिपरि हुने भएको छ ।

काठमाडौँ । श्रमिकहरुको न्यूनतम तलब १४ हजार रुपैयाँ हुने भएको छ । रोजगारदाता र ट्रेड युनियनबीच देखिएको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार रुपैयाँ वरिपरि हुने भएको छ ।

हिजो आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा रोजगारदाता र ट्रेड युनियनबीच सहमति नजिक पुगेका छन् ।

रोजगारदाताले मजदुरका लागि मासिक १२ हजार ५ सय रुपैयाँ प्रस्ताव गरेका थिए । ट्रेड युनियनले भने १७ हजार रुपैयाँ माग गरेका थिए । दुवै पक्ष बीच बसेको वैठकमा श्रमिक भने १४ हजार ५ सय रुपैयाँ दिनुपर्ने अडानमा छन् ।

रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गर्नेछ । सरकारले यही साउन १ गतेबाट नयाँ पारिश्रमिक दिनुपर्ने देखिएको छ ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकालले न्युनतम तलबमा दुवै पक्ष सहमति नजिक पुगेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
Four die as aircraft and helicopter crash in mid-air near Waddesdon
Four die as aircraft and helicopter crash in mid-air near Waddesdon
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर
हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

तपाईंले छुटाउनुभयो कि?