हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर
सारांश
- सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ ।
- शनिबार सम्पन्न मतगणनामा एमालेका गणेश प्रसाई ६०५४ मत प्राप्त गरी हरिवनको मेयरमा निर्वाचित भएका हुन् ।
- उपमेयरमा पनि एमालेकै रेणुका पौडेलले जितेकी छन् ।
सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ ।
शनिबार सम्पन्न मतगणनामा एमालेका गणेश प्रसाई ६०५४ मत प्राप्त गरी हरिवनको मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा पनि एमालेकै रेणुका पौडेलले जितेकी छन् । उनको मत ५९९८ छ ।
मेयरको निकटतम प्रतिस्पर्धामा रहेका माओवादीका कमल बुढाथोकीले ५१८४ मत प्राप्त गरे भने माओवादी उपमेयरकी उम्मेदवार पद्या मोक्तानले ४४४६ मत ल्याइन् ।
सर्लाहीमा एमालेको यो दोस्रो जित हो । यसअघि लालबन्दी नगरपालिमा एमाले विजयी भइसकेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Harijung Shah
बधाई छ ।
Kamala Bhandari
बधाई छ
Karki Tika
बधाई !
Sita Karki
Congratulations..