राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग

सारांश

  • काठमाडौं, पुस १८ ।
  •  हालै नेपाल अयाल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनले प्रेस विज्ञप्ति जारी गरेको छ ।
  • एक महिनामा दुई पटकसम्म पेट्रोलियम पदार्थमा भएको मुल्यप्रती आक्रोश व्यक्त गर्दै संगठनले विज्ञप्ति जारी गरेको हो ।

काठमाडौं, पुस १८ । हालै नेपाल अयाल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनले प्रेस विज्ञप्ति जारी गरेको छ ।

एक महिनामा दुई पटकसम्म पेट्रोलियम पदार्थमा भएको मुल्यप्रती आक्रोश व्यक्त गर्दै संगठनले विज्ञप्ति जारी गरेको हो । मुल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने समेत संगठन बताएको छ ।

संगठनले भोली पुष १९ गते आफ्नै पार्टीका नेता समेत रहेका आपूर्तिमन्त्री जयन्त चन्दलाई ज्ञापनपत्र समेत बुझाउने संगठनका सदस्य सचिव सौरभ भण्डारीले  बताए ।

(Alprazolam Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?