११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग

सारांश

  • काठमाडाै, २१ साउन ।
  • आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।
  • काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो ।

काठमाडाै, २१ साउन । आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो । अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । त्यसलगत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेको छ ।

घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो । अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । त्यसलगत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेको छ ।

घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?