बालवीर र छोटा भिम नामक चिप्स गुणस्तरहिन
सारांश
- कपिलवस्तुको चन्द्रौटाबाट उद्पादन तथा वितरण हुने बालवीर र छोटा भिम नामक चिप्स गुरणस्तरहीन भएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रक कार्यालय भैरहवाले जनाएका छ ।
- बालबालिकाहरुले रुचाउने चिप्सको साउन २१ मा क्षेत्रीय गुण नियन्त्रक कार्यालय भैरहवामा चेकजाचका लागि पठाएको र उक्त परिक्षण पछि निशा फुड प्रोड्क्ट वाट उत्पादन हुने छोटा भिम र बालवीर नामक चिप्स गुणस्तर हिन भएको भन्दैे १२ हजार पिस बालविर र छोटाभिम चिप्स नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत निरज कटुवालले जानकारी दिनुभयो ।
- उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकाले उत्पादन गरेको करिव ५० हजार वरावरको चिप्स नष्ट गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जग्दीस अर्यालले वताउनुभयो ।
कपिलवस्तुको चन्द्रौटाबाट उद्पादन तथा वितरण हुने बालवीर र छोटा भिम नामक चिप्स गुरणस्तरहीन भएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रक कार्यालय भैरहवाले जनाएका छ ।
बालबालिकाहरुले रुचाउने चिप्सको साउन २१ मा क्षेत्रीय गुण नियन्त्रक कार्यालय भैरहवामा चेकजाचका लागि पठाएको र उक्त परिक्षण पछि निशा फुड प्रोड्क्ट वाट उत्पादन हुने छोटा भिम र बालवीर नामक चिप्स गुणस्तर हिन भएको भन्दैे १२ हजार पिस बालविर र छोटाभिम चिप्स नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत निरज कटुवालले जानकारी दिनुभयो ।
उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकाले उत्पादन गरेको करिव ५० हजार वरावरको चिप्स नष्ट गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जग्दीस अर्यालले वताउनुभयो ।
उधोग संचालकलाई गुणस्तरिय सामान उत्पादन गरि विक्री वितरण गर्न कार्यालयले सुझाव दिएको छ । खाद्य तथा गुण नियन्त्रक कार्यालय भैरहवा , वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रशासन कार्यालय चन्द्रौटा शिवराज नगरपालीकाको कार्यपालीका सदस्य सान्ता सेन लगाएतको रहोवरमा बरामद सामान नष्ट गरेको हो ।
प्रतिक्रिया