बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
सारांश
- सोसल मिडियामा भएका ब्यक्तीहरु कसैको अलिकती कमजोरी भेट्न वा देख्न पाउदैनन् ट्रोल सुरु भईहाल्छ ।
- अझ बलिउडमा अभिषेक बच्चन त झनै ट्रोलका शिकार बन्ने गर्छन् ।
- हालै अभिषेकको बहिनिको ससुराको अन्त्यष्टीको समयमा अभिषेक हासेको एक तस्बिर सार्वजनिक भएको छ ।
सोसल मिडियामा भएका ब्यक्तीहरु कसैको अलिकती कमजोरी भेट्न वा देख्न पाउदैनन् ट्रोल सुरु भईहाल्छ । अझ बलिउडमा अभिषेक बच्चन त झनै ट्रोलका शिकार बन्ने गर्छन् । हालै अभिषेकको बहिनिको ससुराको अन्त्यष्टीको समयमा अभिषेक हासेको एक तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिरमा अभिषेक बहिनी श्वेतासंग कुरा गर्दै हासेको देखिएको छ ।
ट्रोलर्सले अभिषेकको क्लास लिएका छन् । ट्रोलर्सले भनेका छन् कि अभिषेक अन्तिम संस्कारमा गएका हुन् या कुनै पार्टिमा ? श्वेताका ससुरा राजन नंदाको आईतवार निधन भएको हो । उनको अन्तिम बिदाईमा अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, जाया बच्चन, ऋषि कपूर, नीतू कपूर, रंधीर कपूर, करिश्मा कपूर, रिधिमा कपूर साहनी पनि अन्तिम संस्कारमा पुगेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया