विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती

सारांश

  • काठमाडौं ।
  • संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिनुभएकाे छ ।
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी नदिएको भन्दै ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिनुभएकाे छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी नदिएको भन्दै ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

यसपछि सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराउनुभएकाे थियाे ।

यसपछि मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिनुभयाे । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उहाँले बताउनुभयाे ।

दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Service recipients hit hard for no delivery of services
Service recipients hit hard for no delivery of services
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
रूसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
आजको राशिफल
आजको राशिफल
हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल

तपाईंले छुटाउनुभयो कि?