पार्टी राजनीति र राजनीतिक आडमा चल्ने कानुन …

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७३
|
|
३३५ पटक हेरिएको
Shares

सारांश

  • पार्टिगत राजनिती सफल हुदै जादा जनजिबिका को सवाल ओझेल पर्दै जान्छ अनि राज्य असफल हुँदै जान्छ।
  • एउटा पार्टी कार्यकर्ताले कुनै अपराध गरेमा उसलाई प्रशाशनले पनि उन्मुक्ती दिन्छ।
  • गाउँ टोल मा भएका हरेक गतिबिधिहरुमा पार्टी कार्यकर्ताको दब्दबा हुन्छ।

पार्टिगत राजनिती सफल हुदै जादा जनजिबिका को सवाल ओझेल पर्दै जान्छ अनि राज्य असफल हुँदै जान्छ।
एउटा पार्टी कार्यकर्ताले कुनै अपराध गरेमा उसलाई प्रशाशनले पनि उन्मुक्ती दिन्छ।गाउँ टोल मा भएका हरेक गतिबिधिहरुमा पार्टी कार्यकर्ताको दब्दबा हुन्छ।बाटो खन्ने खेल्कुद मैदान बनाउदा कुलो पैनी बनाउदा कसरी आफ्नो पार्टिको नेता कार्यकर्ता को जग्गा जमिन जोगाउने र अरु को अतिक्रमन गर्ने भन्ने कुरामा उनिहरुको दबदबा रहन्छ।कसैले त्यसको बिरोध गरेमा उसलाई सामाजिक मानसिक एबम अनेक खाले प्रताडना दिइन्छ।यसबाट बाध्य भएर स्वतन्त्र भएर आफ्नो पेसा ब्यबसाय गरेर खाने ब्यक्ती राजनितिमा होमिन्छ र उ त्यही गतिबिधिमा सन्लग्न हुन्छ।
चाडबाडको बेला राज्यको तर्फबाट बितरन गरिने करोडौ आर्थिक सहयोग होस या राज्यको स्रोत र साधन र राजनैतिक नियुक्तिहरुमा पार्टिगत भागबन्डाको राजनितिले पनि स्वतन्त्र ब्यक्तिहरु बहिस्कृत हुने र त्यसले हरेक ब्यक्ती आफ्नो स्वतन्त्र ब्यबसाय गर्न पनि पार्टिको सदस्य हुनै पर्ने मनोबैग्यानिक बाध्यताले राज्य असफल हुँदै जाने कुरालाई अभिप्रेरित गर्छ।
पार्टिको झण्डा ओडेर गरिने अनेकन प्रकारका गुण्डागर्दी र त्यस गतिबिधिबाट पीडित ब्यक्ती हरुले आफ्नो जिविकाका लागि कुनै पार्टिको पुच्छर हुनु आवस्यक ठान्नु विशेष परिस्थितिमा नाजायज मानिन्न। यसबाट पार्टी कृतिम रुपमा बलियो हुँदै जाने र पार्टिगत राजनिति गर्न अनिच्छुकहरु तेसको पेलाईमा पर्दै जानाले राज्य असफल हुँदै जान्छ किनभने राज्य सबैको हो।बलियो राजनितिले गाजेको निरोह राज्य ब्यबस्थाले सर्बसाधरणलेगरेको सामान्य अपेक्षा समेत पूरा गर्न अस्फल हुन्छ कारण राज्यको हरेक अङ्गमा पार्टी हाबी हुन्छ राज्यबाट पाउने सुबिधा र न्याय पाउबको लागि उ पार्टिको सदस्य हुनै पर्छ।
यसरी स्थानिय स्तर देखि माथिल्लो निकाय सम्म पार्टी सन्यन्त्र राजनिती हाबी भएको कारण पर्टिगत राजनिती बलियो हुँदै जानाले राज्य अस्फल हुँदै जाने र असफल राज्यले जनजिविका का सवाल सम्बोधन गर्न नसक्ने भएका कारण यसको अन्त्य आवस्यक छ।यो अस्न्तुष्टी बढ्दै गएमा समग्र देश फेरि पनि द्वन्द्व को भुमरीमा फस्न सक्छ।यस कुरामा नेपालका प्रमुख पार्टिहरु नागरिक समाज सम्बैधानिक अङ्गहरु सचेत हुन र त्यो कुरा लाई महसुस गरि कार्वन्वयन गर्न इच्छाशक्ती का साथ अग्रसर हुन अति जरुरी भै सकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका उम्मेदवार नै एमालेमा प्रवेश
राप्रपाका उम्मेदवार नै एमालेमा प्रवेश
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ
एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
 शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?
 शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
गाउँपालिकाको प्रशासनिक भवन निर्माण
गाउँपालिकाको प्रशासनिक भवन निर्माण
वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान
वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान