बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
६२ पटक हेरिएको
Shares
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार

सारांश

  • सोसल मिडियामा भएका ब्यक्तीहरु कसैको अलिकती कमजोरी भेट्न वा देख्न पाउदैनन् ट्रोल सुरु भईहाल्छ ।
  • अझ बलिउडमा अभिषेक बच्चन त झनै ट्रोलका शिकार बन्ने गर्छन् ।
  • हालै अभिषेकको बहिनिको ससुराको अन्त्यष्टीको समयमा अभिषेक हासेको एक तस्बिर सार्वजनिक भएको छ ।

सोसल मिडियामा भएका ब्यक्तीहरु कसैको अलिकती कमजोरी भेट्न वा देख्न पाउदैनन् ट्रोल सुरु भईहाल्छ । अझ बलिउडमा अभिषेक बच्चन त झनै ट्रोलका शिकार बन्ने गर्छन् । हालै अभिषेकको बहिनिको ससुराको अन्त्यष्टीको समयमा अभिषेक हासेको एक तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिरमा अभिषेक बहिनी श्वेतासंग कुरा गर्दै हासेको देखिएको छ ।

ट्रोलर्सले अभिषेकको क्लास लिएका छन् । ट्रोलर्सले भनेका छन् कि अभिषेक अन्तिम संस्कारमा गएका हुन् या कुनै पार्टिमा ? श्वेताका ससुरा राजन नंदाको आईतवार निधन भएको हो । उनको अन्तिम बिदाईमा अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, जाया बच्चन, ऋषि कपूर, नीतू कपूर, रंधीर कपूर, करिश्मा कपूर, रिधिमा कपूर साहनी पनि अन्तिम संस्कारमा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’