नेपाल भर्सेस यमन- 02:31 बजे सम्मको अपडेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपाल भर्सेस यमन- 02:31 बजे सम्मको अपडेट

सारांश

  • समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ ।
  • दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।
  • समय 02:30-  १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ । दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।

समय 02:30-  १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

समय 02:29- अहिलेसम्म नेपाले बलियो आक्रमण गर्न सकेको छैन ।

समय 02:28- १२औ मिनेटमा यमनका मोहमम्द नबिलको प्रहार किरण चेमजोङले उत्कृष्ट बचाव गरेका छन्

समय 02:28- यमनको गोलको नजिक थियो ।तर, किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।  

समय  02:27- ७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने मौका गुमाएका थिए ।

समय 02:26 –  नेपाली टोलीले आज भने सकेसम्म एयरबल नखेल्ने रणनिति बनाएको देखिन्छ ।
अहमद नबिल ५ मिनेटमा गरेको प्रहार किपर चेमजोङले बचाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?