स्वयंसेवकका लागि स्काउट परिचालन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
स्वयंसेवकका लागि स्काउट परिचालन

सारांश

  • पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहयोग पु¥याउन सोमबारदेखि रसुवाका स्काउट परिचालन भएका छन् ।
  • नेपाल स्काउट रसुवाका जिल्ला आयुक्त श्याम पुडासैनीका अनुसार स्वयंसेवकको रूपमा खटिएका स्काउट टोलीले यही साउन ३० गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान गर्दा लाग्ने यात्रुको भीड व्यवस्थापनमा सहयोगको विशेष भूमिका निर्वाह गर्नेछन् ।
  • ‘‘बिरामी परेकालाई उद्वारमा मद्दत, यात्रुका हराएका सामान खोजी गरी फिर्ता गराउने र धार्मिक मार्गमा उत्पन्न फोहर सङ्कलन तथा सफाइमा सहयोग गर्ने उद्देश्यले संस्थागत रूपमा स्काउट परिचालन गरिएको हो’’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?