प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै

सारांश

  • प्रियंका चोपडाले सलमान खानको ‘भारत’ चलचित्र छोड्नुको खास कारण त अझै पनि सार्वजनिक भएको छैन तर प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड किमसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको कुरा चर्चामा छ ।
  • यो विषयले सलमान र प्रियंका बीच दूरी बढेको कुराले पनि थप चर्चा बटुलेको छ ।
  • यसैबीच प्रियंकाको हलिउड चलचित्र पछाडि धकेलिएको खबर प्राप्त भएपछि उनी तनावमा छिन् ।

प्रियंका चोपडाले सलमान खानको ‘भारत’ चलचित्र छोड्नुको खास कारण त अझै पनि सार्वजनिक भएको छैन तर प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड किमसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको कुरा चर्चामा छ ।

यो विषयले सलमान र प्रियंका बीच दूरी बढेको कुराले पनि थप चर्चा बटुलेको छ । यसैबीच प्रियंकाको हलिउड चलचित्र पछाडि धकेलिएको खबर प्राप्त भएपछि उनी तनावमा छिन् । अर्काे तिर सलमान रिसाएको कुराले पनि प्रियंकामाथि थप तनाव बढेको छ । याे बीचमा प्रियंकाले सलमान खानलाई खुशी पार्नका लागि उनको ब्यानरमा रहेको चलचित्रको तारीफ गर्ने बहाना चुनेकी छन् ।

‘मेरो साथी आयुष, चलचित्रमा स्वागत छ, यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिमि शानदार डेब्यू गरिरहेका छौँ, अल द वेष्ट ‘लवरात्रि’ टिमलाई लाई धेरै धेरै माया ।’ प्रियंकाले पोष्ट गर्दै भनेकी छन् ।

चलचित्र ‘भारत’का लागि सलमान र प्रियंका झण्डै एक दशकपछि एकैसाथ काम गर्न लागेका थिए तर प्रियंकाले यो चलचित्र छोडेकी छन् ।

सलमानले प्रियंकाले साँचो कुरा लुकाएका कारण अहिले समस्या भएको बताएका थिए । त्यस लगत्तै प्रियंकाले सलमानको चलचित्रका लागि यस्तो स्टाटस पोष्ट गरेकी हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?