कञ्चनपुरमा कर्फ्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कञ्चनपुरमा कर्फ्यु

सारांश

  • काठमाडाै, ७ भदाै ।
  • स्थानीय प्रशासनले कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरेको छ ।
  • निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषीलाई पक्राउ र कार्वाहीको माग गर्दै सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी भएको हो।

काठमाडाै, ७ भदाै । स्थानीय प्रशासनले कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरेको छ ।

निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषीलाई पक्राउ र कार्वाहीको माग गर्दै सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी भएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको  बताए। यसअघिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?