लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ

सारांश

  •   काठमाडौ – देखु देखु लाग्छ तिमीलाई भेटु भेटु लाग्छ तिमीलाई , तिम्रै साथमा हराएर संसारै भुलु लाग्छ – भन्ने नयां गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।
  • गायिका दीपा नारायण झाको स्वरमा नमस्ते डिजिटल नेपाल स्टुडियोले सार्वजनिक गरेको हो ।
  • गीतमा संगित आलोक श्रीले भरेका छन् भने शव्द नारायण खतिवडाको रहेको छ ।

काठमाडौ – देखु देखु लाग्छ तिमीलाई भेटु भेटु लाग्छ तिमीलाई , तिम्रै साथमा हराएर संसारै भुलु लाग्छ – भन्ने नयां गीत युट्युव मार्फत सार्वजनिक भएको छ । गायिका दीपा नारायण झाको स्वरमा नमस्ते डिजिटल नेपाल स्टुडियोले सार्वजनिक गरेको हो । गीतमा संगित आलोक श्रीले भरेका छन् भने शव्द नारायण खतिवडाको रहेको छ ।

गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । किङ्डम प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा राजन शाही र अस्मी महर्जनले अभिनय गरेका छन् भने राम श्रेष्ठले निर्देशन गरेका छन् । राम श्रीलंकन फिल्ममा काम गर्दै आएका निर्देशक हुन् ।

प्रोडक्सन क्रिउमा लक्क्षमण श्रेष्ठ, आओष महर्जन, अमन महर्जन , जीस्सल राना , विकास महर्जन र अभिनाश डंगोल छन् । भिडियो निर्देशन गरेका राम श्रेष्ठ , कुनै दिन आउंछ की , र यमबुद्ध जस्तो गीतमा निर्देशन गरिसकेका छन् । अव छिट्टै बजारमा किङडम प्रोडक्सनले गायक सिद्धार्थ श्रेष्ठको स्वरमा यस्तै माया भन्ने बोलको गीत ल्याउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी
कस्तो रहला मंगलबार देशभरको मौसम?
कस्तो रहला मंगलबार देशभरको मौसम?
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?