प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल

सारांश

  • कञ्चनपुर, २२ भदाै।
  •  बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् ।
  • उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।

कञ्चनपुर, २२ भदाै। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् । उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।भेटमा महानिरीक्षक अपराधमा संलग्न दोषी जो सुकै भएपनि नछाड्ने आश्वासन दिए । ‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उनले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भनेका छन्’ निर्मलाका बुवा यज्ञराज पन्तले भने ।

यज्ञराज पन्तले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापरबाहीका विषयमा पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश
पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश
बढ्यो भारततर्फको निर्यात
बढ्यो भारततर्फको निर्यात
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता
जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !

तपाईंले छुटाउनुभयो कि?