माधब नेपालको कटाक्ष : एमालेमा १० भाइको बिजोग छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
३३ पटक हेरिएको
Shares
माधब नेपालको कटाक्ष : एमालेमा १० भाइको बिजोग छ

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेमा अहिले १० भाइको बिजोग भएको टिप्पणी गरेका छन् ।
  • आज (शनिबार) पार्टीको काठमाडौं दोलखा सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले एमालेमा विधि र विधानको कुरा उठाउँदा बोल्न नदिने अवस्था रहेको सुनाउ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेमा अहिले १० भाइको बिजोग भएको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टीको काठमाडौं दोलखा सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेमा विधि र विधानको कुरा उठाउँदा बोल्न नदिने अवस्था रहेको सुनाउ । उनले एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको बताए ।

उनले भने, ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ ? १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्। ’ उनले अहिले आफ्नो पार्टीमा देशव्यापी रुपमा आकर्षण बढेको र दैनिक पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको पनि स्मरण गराए ।

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?