गाँजाखेती नष्ट गरिँदै !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • मेलम्ची, ३ असोज ।
  • जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
  • अभियान अन्तर्गत पछिल्लो एक सातामा जिल्लाका ठूलो पाखर, जेठल, इर्खु र भोटेचौरमा करिब दुई हजार ५०० गाँजाको बोट नष्ट गरिएको छ ।

मेलम्ची, ३ असोज । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत पछिल्लो एक सातामा जिल्लाका ठूलो पाखर, जेठल, इर्खु र भोटेचौरमा करिब दुई हजार ५०० गाँजाको बोट नष्ट गरिएको छ । तीमध्ये ठूलो पाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० वटा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“समाजमा आपराधिक घटना बढिरहनुमा लागुऔषध गाँजा एउटा प्रमुख कारण हो”, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, “अब गाउँबस्तीमा पुगेर प्रहरीले गाँजा नष्ट गर्नेछ ।” अपराधमुक्त सिन्धुपाल्चोक निर्माणका लागि प्रहरीले गाँजा नियन्त्रणमा विशेष चासो देखाएको उनले बताए । “स्कुल–स्कुलमा प्रहरी’ अभियान सँगसँगै गाँजा नियन्त्रण गरिने पनि उहाँले जानकारी दिए । चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागुऔषधकै कारण बढिरहेको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार
प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते
प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा
प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा
मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो

तपाईंले छुटाउनुभयो कि?