कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

सारांश

  • कपिलबस्तु ४,कात्तीक।
  • माधब बेल्वासे।
  • कपिलवस्तुको कृष्णनगरमा युवाहरुबीच झडप भएपछि आइतवार साँझ ५ बजेदेखि कफ्र्यूृ लागेको छ ।

कपिलबस्तु ४,कात्तीक।माधब बेल्वासे।
कपिलवस्तुको कृष्णनगरमा युवाहरुबीच झडप भएपछि आइतवार साँझ ५ बजेदेखि कफ्र्यूृ लागेको छ ।शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा केहि युवाहरु आपसमा झै झगडा गरेपछी कृष्णनगरमा तनावग्रस्त बनेको थियो ।
पुर्वमा सेमरा गाउँ,पश्चिममा भण्डैनगर,सिर्सिहवा चोक,उत्तरमा कृष्णनगर १ शिवानगरको वढाया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्र सम्म कफ्र्यूृ आदेश गरिएको जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ ।
युवाहरु विच एक आपसमा दोहोरो ढुंगा हानाहान भइरहेपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न आज साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको जनाए । उनले दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताए ।
अर्का सुचना जारी नहुदा सम्म कसैलाई घर वाहिर निस्कन, आवत जावत गर्न,भेला जुलुस तथा हुलदंगा नर्गन आदेश दिइएको छ ।सोही क्रममा केही बेर झडपसमेत भएको थियो । अहिले सो क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
एक वर्ष नपुग्दै संकटमा समाजवादी मोर्चा
एक वर्ष नपुग्दै संकटमा समाजवादी मोर्चा
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी
दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

तपाईंले छुटाउनुभयो कि?