संस्थागत श्रम स्वीकृति अनलाइनबाटै हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७८
|
|
४१ पटक हेरिएको
Shares
संस्थागत श्रम स्वीकृति अनलाइनबाटै हुने

सारांश

  • आउँदो वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र गरिने भएको छ ।
  • वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो ।
  • ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ ।

आउँदो वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र गरिने भएको छ ।

वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो ।

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ ।

यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ