त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार

सारांश

  • चितवन, ११ साउन ।
  • काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।
  • दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

चितवन, ११ साउन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । २३ जना यात्रुहरुको सकुशल उद्धार गरिएको छ ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको र अन्य यात्रुहरुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नं को बस विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशुलीमा खसेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?